आज मंगलबार, राशिफल हेरेर शुरु गर्नुहोस् तपाईको आजको दिनको सुरुवात

मेष- चु, चे, चो, ला, लि, लु, ले, लो, अ चुनौती पन्छाएर लक्ष्यमा पुग्न सकिनेछ । ईर्ष्या गर्नेहरू स्वयं पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ । मिहिनेतले काममा सफलता दिलाउनेछ । आफ्नो अधिकार र स्वामित्व स्थापित गर्न सकिनेछ । दिगो फाइदा हुने काममा जग बसाउने मौका छ । रोग तथा शत्रुमाथि विजय प्राप्त हुनेछ … Continue reading आज मंगलबार, राशिफल हेरेर शुरु गर्नुहोस् तपाईको आजको दिनको सुरुवात