आधिकारिकता दाबी गर्न निर्वाचन आयोग पुगे प्रचण्ड–माधव समूह

२० माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समु्हका शीर्ष नेताहरु आधिकारिकताको दाबी गर्न निर्वाचन आयोगमा पुगेका छन् । सोमबार बसेको पार्टीको केन्द्रीय समितिको बैठकको निर्णय अनुसार आयोगले माग गरे अनुसार अद्याविधिक विवरणसहित आधिकारिकता दावी गर्न सो समूह मंगलबार निर्वाचन आयोग पुगेको हो । अध्यक्षद्धय पुष्पकमल दाहाल (प्रचण्ड) र माधव कुमार नेपाल सहितका … Continue reading आधिकारिकता दाबी गर्न निर्वाचन आयोग पुगे प्रचण्ड–माधव समूह