१ लाख २८ हजार बढीले लगाए कोरोनाविरुद्धको खोप, हेर्नुहोस कुन प्रदेशमा कतिले लगाए त ?

२१ माघ, काठमाडौं । नेपालमा कोरोना भाइरसविरुद्धको खोप १ लाख २८ हजार बढीले लगाएका छन् । बुधबारदेखि नेपालमा लगाउन सुरु गरिएको कोरोना भाइरसविरुद्धको अभियानका क्रममा मंगलबार बेलुकासम्म ७७ जिल्लामा रहेका २०१ वटा खोप बुथबाट १ लाख २८ हजार ६५० जनाले खोप लिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । जसमा प्रदेश १ मा १७ … Continue reading १ लाख २८ हजार बढीले लगाए कोरोनाविरुद्धको खोप, हेर्नुहोस कुन प्रदेशमा कतिले लगाए त ?