संवैधानिक निकायका पदाधिकारीले लिए शपथ

२१ माघ, काठमाडौँ । विभिन्न संवैधानिक निकायमा सिफारिस पदाधिकारीहरुले शपथ ग्रहण गरेका छन्। संवैधानिक परिषदले विभिन्न संवैधानिक निकायहरुमा नियुक्तिको सिफारिस गरेका व्यक्तिहरुले आज राष्ट्रपति कार्यालय शितल निवासमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणाले सपथ ग्रहण गराएका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीका स्वकीय सचिव भेषराज अधिकारीका अनुसार प्रधानन्यायाधीश जबराले आयोगका अध्यक्षमा सिफारिस भएकाहरूलाई शपथ गराएपछि अरु सदस्यहरुलाई भने सम्बन्धित … Continue reading संवैधानिक निकायका पदाधिकारीले लिए शपथ