नेकपाको प्रचण्ड-माधव समुहद्धारा आयोजित आम हड्ताल (हेर्नुहोस् तस्बिरमा)

२२ माघ, काठमाडौं । नपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधब समुहद्धारा आव्हान गरिएको आम हड्तालमा नेता तथा कार्यकर्ताहरु सडकमा उत्रिएका छन् । अहिले सम्म प्राप्त समाचार अनुसार छिटपुट घटनान बाहेक देशैभरी बन्द कार्यक्रम शान्तिपूर्ण रुपमा भइरहेको छ । त्यसैगरी रत्नपार्कमा केन्द्रीय सदस्य दिलु पंत, विद्यार्थी नेता रन्जित तामाङ, सुरेन्द्र बस्नेत, मजदू्रर नेता जगत सिंखडालगायतको नेतृत्वमा … Continue reading नेकपाको प्रचण्ड-माधव समुहद्धारा आयोजित आम हड्ताल (हेर्नुहोस् तस्बिरमा)