Logo
१० कार्तिक २०७८, बुधबार
     Wed Oct 27 2021
E-paper
  English Edition
   Unicode
Logo

प्रथम अबिधेशनको तयारीमा जुटे भारतमा नेपाली पत्रकारहरु



bharat-patrakarदेबेन्द्र केसी, नयाँदिल्ली । नेपाल पत्रकार महासंघ भारत शाखाले प्रथम अबिधेशन गर्ने जनाएको छ ।
भारतमा कार्यरत नेपाली पत्रकारहरुलाई पत्रकार महासंघको दायरामा ल्याउन तथा संगठित गर्ने उद्धेश्यका भारतको राजधानी नयाँदिल्लीमा गठन भएको नेपाल पत्रकार महासंघभारत शाखाले यहि जनवरी २९का दिन प्रथम अधिवेशन गर्ने भएको हो ।
अधिवेशन सफल पार्न भारतमा रहेका नेपाली पत्रकारहरु दिन रात एक बनाईरहेक छन । भारतस्थित नेपाली दुताबास र जनबर्गिय सड्गठनहरुको उपस्थिति रहने उक्त कार्यक्रममा नेपालबाट नेपाल पत्रकार महासंघको केन्द्रीय टिम पनि आउने साखा सभापति लोकेश शाह “आर्यन” ले जानकारी दिनुभएको छ ।
“२८ गते बन्दसत्र र २९ गते घोषणा सभा गरि दुई चरणमा सम्पन्न गर्ने योजना छ । सर्वसहमतिमा नयाँ कार्यसमिति प्रवासी पत्रकार बिच बन्नेछ” कार्यक्रम बारे जानकारी दिदै आर्यनले भन्नुभयो । भारतभरि कार्यरत पत्रकारहरुको सहभागिता रहने उक्त कार्यक्रम तिस हजारी स्थित महासंघ भारत शाखाको कार्यालयमा सम्पन्न हुनेछ । कार्यक्रम पछि महासंघ भारत शाखाको आयोजनामा नेपाली दुताबासमा “भारत (नेपाल सम्बन्ध र पत्रकारहरुको भूमिका” अन्तक्रिया कार्यक्रम हुने पनि सभापति आर्यनले जानकारी दिनुभयो । अन्तरकृया कार्यक्रममा नेपाल र भारतका बुद्धिजीवी तथा पत्रकारहरुको सहभागिता रहने छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । बुधबार बेलुका सिंहदरबारमा अचानक गोली चलेको छ । तर, उक्त गोलीले कसैलाई

काठमाडौं । गैरआवासीय नेपाली संघको फाउण्डेशन विधिवत रुपमा दर्ता भएको छ । गैरआवासीय नेपाली

बलिउड नायिका कटरिना कैफले आफ्ना प्रेमी नायक विक्किी कौसलसँग लगन गाँठो कस्ने भएकी छन्

काठमाडौं । एकसातादेखि निरन्तर बढिरहेको सुनको मूल्य आज एकैदिन ६०० रुपैयाँले घटेक छ ।

काठमाडौं । यातायात व्यवस्था विभागले मंगलबारदेखि सवारी चालक अनुमति पत्र (लाइसेन्स)को नयाँ आवेदन खुलाएको