back

प्रथम अबिधेशनको तयारीमा जुटे भारतमा नेपाली पत्रकारहरु

वि.सं.२०७३ माघ १३ बिहीवार

627 

shares
GLOBAL IME AD
NTC AD

bharat-patrakarदेबेन्द्र केसी, नयाँदिल्ली । नेपाल पत्रकार महासंघ भारत शाखाले प्रथम अबिधेशन गर्ने जनाएको छ ।
भारतमा कार्यरत नेपाली पत्रकारहरुलाई पत्रकार महासंघको दायरामा ल्याउन तथा संगठित गर्ने उद्धेश्यका भारतको राजधानी नयाँदिल्लीमा गठन भएको नेपाल पत्रकार महासंघभारत शाखाले यहि जनवरी २९का दिन प्रथम अधिवेशन गर्ने भएको हो ।
अधिवेशन सफल पार्न भारतमा रहेका नेपाली पत्रकारहरु दिन रात एक बनाईरहेक छन । भारतस्थित नेपाली दुताबास र जनबर्गिय सड्गठनहरुको उपस्थिति रहने उक्त कार्यक्रममा नेपालबाट नेपाल पत्रकार महासंघको केन्द्रीय टिम पनि आउने साखा सभापति लोकेश शाह “आर्यन” ले जानकारी दिनुभएको छ ।
“२८ गते बन्दसत्र र २९ गते घोषणा सभा गरि दुई चरणमा सम्पन्न गर्ने योजना छ । सर्वसहमतिमा नयाँ कार्यसमिति प्रवासी पत्रकार बिच बन्नेछ” कार्यक्रम बारे जानकारी दिदै आर्यनले भन्नुभयो । भारतभरि कार्यरत पत्रकारहरुको सहभागिता रहने उक्त कार्यक्रम तिस हजारी स्थित महासंघ भारत शाखाको कार्यालयमा सम्पन्न हुनेछ । कार्यक्रम पछि महासंघ भारत शाखाको आयोजनामा नेपाली दुताबासमा “भारत (नेपाल सम्बन्ध र पत्रकारहरुको भूमिका” अन्तक्रिया कार्यक्रम हुने पनि सभापति आर्यनले जानकारी दिनुभयो । अन्तरकृया कार्यक्रममा नेपाल र भारतका बुद्धिजीवी तथा पत्रकारहरुको सहभागिता रहने छ ।

वि.सं.२०७३ माघ १३ बिहीवार ०७:२५ मा प्रकाशित

अमेरिकामा रहेकी लक्ष्मीको पाँचौ कृति कविता–संग्रह सार्वजनिक

अमेरिकामा रहेकी लक्ष्मीको पाँचौ कृति कविता–संग्रह सार्वजनिक

अमेरिका । अमेरिकाको न्यूयोर्कमा रहेर साहित्य सिर्जनामा लागेकी लक्ष्मी श्रेष्ठको...

डेनमार्कमा अध्ययनरत २४ वर्षीया नेपाली विद्यार्थीको मृत्यु

डेनमार्कमा अध्ययनरत २४ वर्षीया नेपाली विद्यार्थीको मृत्यु

डेनमार्क । उच्च शिक्षा अध्ययनका लागि डेनमार्क पुगेकी एक नेपाली...

बेलायतको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

बेलायतको थेम्स नदीमा भेटिएको शव नेपाली विद्यार्थीकै भएको पुष्टि

लन्डन (बेलायत) । लण्डनको वाटरलु नजिकै थेम्स नदी किनारमा भेटिएको...

आवुधावीमा सञ्चालित राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढीले लिए सेवा

आवुधावीमा सञ्चालित राहदानी नवीकरण सेवा शिविरमा आठ सय बढीले लिए सेवा

काठमाडौँ । नेपाली दूतावास अबुधावीले सञ्चालन गरेको राहदानी नवीकरण सेवा...

पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा सुरज पौडेल निर्वाचित

पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा सुरज पौडेल निर्वाचित

पर्वत वेलफेयर सोसाइटी यूकेको अध्यक्षमा सुरज पौडेल निर्वाचित भएका छन्...

जनसम्पर्क समिति नर्वेको अध्यक्षमा पारसमणि मिश्र निर्वाचित

जनसम्पर्क समिति नर्वेको अध्यक्षमा पारसमणि मिश्र निर्वाचित

नेपाली जनसम्पर्क समिति नर्वेको पाँचौं अधिवेशन नयाँ कार्यसमिति निर्वाीचत गर्दै...