आज देशैभरी थपिए ११९ कोरोना संक्रमित, २६० जना निको, २ जनाको मृत्यु

२५ माघ, काठमाडौं । आज देशैभरी ११९ जनामा कोरोना संक्रमिण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशैभरी गरिएको २,२५१ नमुना परीक्षणमा उपत्यकाका ५५ जनासहित ११९ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा महिला ३६ र पुरुष ८३ जना रहेका छन् । आज थपिएका ११९ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ७१ … Continue reading आज देशैभरी थपिए ११९ कोरोना संक्रमित, २६० जना निको, २ जनाको मृत्यु