तपाईको आज सोमबारको राशिफल भन्छ-आज यी पाँच राशिकालाई हुनेछ विशेष फाइदा !
मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ चुनौतीभित्र अवसर खोज्ने समय छ । पहिलेका कमजोरी बाहिर आउनाले प्रतिष्ठामा समस्या पर्न सक्छ । स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला । आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा विशेष ध्यान पुर्याउनुहोला । सामाजिक कामको जिम्मेवारी प्राप्त हुने समय छ । नतिजा कमजोर देखिनाले काम … Continue reading तपाईको आज सोमबारको राशिफल भन्छ-आज यी पाँच राशिकालाई हुनेछ विशेष फाइदा !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed