back

पत्रकार दुलाललाई पितृशोक

वि.सं.२०७३ माघ १३ बिहीवार

153 

shares
Global IME AD
NMB Bank Limited Long Ad Banner

 १३ माघ,काठमाडौँ । नेपाल सहकारी पत्रकार समाज (सिजेएन)का सदस्य पुष्प दुलाललाई पितृशोक परेको छ ।

तेह्रथुम ओयाङजुङ–३ निवासी ६५ वर्षीय लिलानाथ दुलालको आज उपचारका क्रममा वीरअस्पतालमा निधन भएको हो । दुलाल केही समयदेखि प्याङ्क्रियाजको क्यान्सरबाट पीडित हुनुहुन्थ्यो ।

पत्रकार दुलालका पिताको निधनप्रति सिजेएनका अध्यक्ष डिल्ली सापकोटाले गहिरो समवेदना व्यक्त गर्नु भएको छ ।

त्यसैगरी नेपाल प्रेस युनियनका पार्षद्समेत रहेका दुलाललाई पितृशोक परेकोप्रति प्रेस युनियनका महासचिव अजयबाबु सिवाकोटीले गहिरो शोक व्यक्त गर्नुभएको छ ।

वि.सं.२०७३ माघ १३ बिहीवार १०:५९ मा प्रकाशित

उच्च अङ्कले घट्यो नेप्से

उच्च अङ्कले घट्यो नेप्से

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

काठमाडौँमा वर्षा, विदेशी विमान अवतरण हुन सकेनन्

काठमाडौँमा वर्षा, विदेशी विमान अवतरण हुन सकेनन्

काठमाडौँ । काठमाडौँलगायत देशका विभिन्न स्थानमा हल्का वर्षा भएको छ...

फागुन १३ गतेदेखि नारायणगढ-मुग्लिन सडक बन्द नगरिने

फागुन १३ गतेदेखि नारायणगढ-मुग्लिन सडक बन्द नगरिने

चितवन । दैनिक चार घण्टा सवारी रोकेर पुल निर्माणका लागि...

घरेलु मदिरालाई वैध बनाउदै गण्डकी प्रदेश

घरेलु मदिरालाई वैध बनाउदै गण्डकी प्रदेश

गण्डकी । लुकीछिपी उत्पादन र बिक्री वितरण भइरहेको घरेलु मदिरालाई...

त्रिविको उपकुलपति बने प्राडा केशरजङ्ग बराल

त्रिविको उपकुलपति बने प्राडा केशरजङ्ग बराल

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा डा केशरजङ्ग बराल नियुक्त...

नेपाल ए पराजित, क्यानडाले जित्यो शृङ्खला

नेपाल ए पराजित, क्यानडाले जित्यो शृङ्खला

काठमाडौँ । एकदिवसीय शृङ्खलाको तेस्रो तथा अन्तिम खेलमा नेपाल ए...