back

सेयर बजार: दोहोरो अङ्कको गिरावट

वि.सं.२०७३ माघ १३ बिहीवार

507 

shares
NTC AD

काठमाडौँ । धितोपत्र बजारमा आजको नेप्से परिसूचक दोहोरो अङ्कले ओरालो लागेको छ ।

लगातार ओरालो लाग्दै आएको बजार आज थप ओर्लिएर एक हजार ३७५ बिन्दुमा आइपुगेको छ । क वर्गका कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्ससमेत १.५६ बिन्दुले घटेको छ । कुल १० लाख ४५ हजार ४४९ कित्ता सेयर रु ५१ करोड ५७ लाख ८० हजार ४६२ मा खरिद बिक्री भएको नेपाल स्टक एक्चेन्जले जनाएको छ ।

स्टकका अनुसार बैंकिङ १.७५, होटल ०.३१, विकास बैंक १.२८, जलविद्युत् ०.२, फाइनान्स १.३७, बिमा १.५९ र अन्य समूह १.७८ प्रतिशतले घटेको छ ।

वि.सं.२०७३ माघ १३ बिहीवार ११:०० मा प्रकाशित

ADBL AD
पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर

पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी सम्झौतामा हस्ताक्षर

काठमाडौँ । नेपाल र भारतबीच दुई महत्वपूर्ण पेट्रोलियम पाइपलाइन निर्माणसम्बन्धी...

कृषकको उत्पादन सरकारले बजारीकरण गर्छ : मन्त्री भण्डारी

कृषकको उत्पादन सरकारले बजारीकरण गर्छ : मन्त्री भण्डारी

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले कृषकले उत्पादन...

यसवर्ष घट्यो च्याङग्राको मूल्य

यसवर्ष घट्यो च्याङग्राको मूल्य

म्याग्दी । दसैँ पर्वका लागि मुस्ताङबाट ल्याइएको च्याङग्राको मूल्य यसपटक...

बढ्यो सुनचाँदीको मूल्य, बजारमा कति छ त प्रतितोला ?

बढ्यो सुनचाँदीको मूल्य, बजारमा कति छ त प्रतितोला ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ ।...

फरवार्ड माइक्रोफाइनान्सद्वारा १४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा

फरवार्ड माइक्रोफाइनान्सद्वारा १४ प्रतिशत लाभांश वितरण गर्ने घोषणा

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई १४ प्रतिशत...

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

कति तोकेको छ त राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको विनिमय दर ?

  काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको...