तपाईको आज (बुधबार) को राशिफल भन्छ–आज यी ६ राशिकाले अपनाउनु पर्नेछ विशेष साबधानी !
मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ नयाँ कामले नाम र दाम दिलाउनेछ । कर्मक्षेत्रमा गरिएको साधना सिद्ध हुनेछ । मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ । पदासीन व्यक्तिहरूसँग मित्रता बढ्नेछ । व्यवसायमा पनि फाइदै हुनेछ । … Continue reading तपाईको आज (बुधबार) को राशिफल भन्छ–आज यी ६ राशिकाले अपनाउनु पर्नेछ विशेष साबधानी !
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed