डलरको भाउ निरन्तर ओरालोतिर, यस्तो छ अन्य मुद्राको विवरण
२८ माघ, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (बुधबार माघ २८ गते, फेब्रअरी १०) को बजारमा अमेरिकी डलर १ को खरिददर ११६ रुपैयाँ ३३ पैसा र विक्रिदर ११६ रुपैयाँ ९३ पैसा रहेको छ । आज डलरको भाउ ११ पैसाले घटेको … Continue reading डलरको भाउ निरन्तर ओरालोतिर, यस्तो छ अन्य मुद्राको विवरण
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed