आज देशैभर १३४ जनामा कोरोना संक्रमण, ११८ जना संक्रमणबाट मुक्त
२८ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी १३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशैभरी गरिएको ३५६७ नमुना परीक्षणमा उपत्यकाका ६५ जनासहित १३४ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा महिला ६३ र पुरुष ७१ जना रहेका छन् । आज थपिएका १३४ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ७२ हजार … Continue reading आज देशैभर १३४ जनामा कोरोना संक्रमण, ११८ जना संक्रमणबाट मुक्त
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed