राज्यविरुद्वको कसुर गरेको भन्दै झाँक्रीलाई प्रहरीले थमायो पक्राउ पुर्जी

माघ २९, काठमाडौं । प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरीले पुर्जी थमाएको छ । शंखमुलस्थित उनको निवासमा पुगेर प्रहरीले राज्यविरुद्वको कसुर गरेको भन्दै पक्राउ पुर्जी दिएको हो । पक्राउ पुर्जी पाएसँगै झाँक्रीले गिरफ्तारी दिन तयार भएकी छिन् । यसअघि उनले सादा पोशाकमा आएका प्रहरीलाई पक्राउ दिन अस्वीकार गरेकी थिइन् । उनले पक्राउ पुर्जी … Continue reading राज्यविरुद्वको कसुर गरेको भन्दै झाँक्रीलाई प्रहरीले थमायो पक्राउ पुर्जी