आज देशैभरी थपिए ८१ जना कोरोना संक्रमित, १११ निको, ५ जनाको मृत्यु

२९ माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशैभरी गरिएको ३०२३ नमुना परीक्षणमा उपत्यकाका ३३ जनासहित ८१ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा महिला ३७ र पुरुष ४४ जना रहेका छन् । आज थपिएका ८१ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ७२ हजार … Continue reading आज देशैभरी थपिए ८१ जना कोरोना संक्रमित, १११ निको, ५ जनाको मृत्यु