आज देशैभरी १२७ जनामा कोरोना संक्रमण, १३६ जना संक्रमणबाट मुक्त, २ जनाको निधन

३० माघ, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी १२७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशैभरी गरिएको ४००० नमुना परीक्षणमा १३६ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा महिला ४७ र पुरुष ८० जना रहेका छन् । आज थपिएका १३६ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ७२ हजार ५५७ पुगेको छ … Continue reading आज देशैभरी १२७ जनामा कोरोना संक्रमण, १३६ जना संक्रमणबाट मुक्त, २ जनाको निधन