आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

२ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (शनिबार फागुन २ गते, फेब्रअरी १४) को बजारमा अमेरिकी डलर १ को खरिददर ११६ रुपैयाँ ११ पैसा र विक्रिदर ११६ रुपैयाँ ७१ पैसा रहेको छ । आज डलर शनिबारकै भाउमा कारोबार भइरहेको … Continue reading आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?