निरन्तर घट्दै डलर, यस्तो छ हेर्नुहोस् अन्य मुद्राको भाउ

४ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर यसप्रकार तोकेको छ । बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (सोमबार फागुन ४ गते, फेब्रअरी १६) को बजारमा अमेरिकी डलर १ को खरिददर ११६ रुपैयाँ विक्रिदर ११६ रुपैयाँ ६० पैसा रहेको छ । सोमबारको तुलनामा मंगलबार डलरको भाउ ११ पैसाले घटेको छ … Continue reading निरन्तर घट्दै डलर, यस्तो छ हेर्नुहोस् अन्य मुद्राको भाउ