back
CTIZAN AD

प्रवासी नेपाली एकता मञ्च कतारको अध्यक्षमा गैरे र सचिवमा कार्की

वि.सं.२०७७ फागुन ६ बिहीवार

1.3K 

shares

६ फागुन, कतार । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूह निकट मानिने प्रवासी नेपाली एकता मञ्च कतारको अध्यक्षमा रामहरि गैरे (चितवन) र सचिवमा मोहन कार्की (नवलपरासी) चयन भएका छन् ।

त्यस्तै मन्चको सदस्यहरुमा गणेश शिवा परियार, राजु डुम्रे, जैवी चाम्लीङ्ग राई, रामसागर मेहता, वुद्धीप्रसाद भण्डारी, नन्द ढुङ्गाना, राजेन्द्र देवकोटा, सजनी कार्की, पुष्प लम्साल, अमितगौतम, गणेश ढकाल, थम गिरी, विनोद कटुवाल, वुधवल गुरुङ्ग, दिनेश कटुवाल, अव्दुल रजिक, वसन्त ढकाल, दुर्गा प्याकुरेल, महेश दाहाल, नानु घले, धर्मराज नेपाल, नेत्र आचार्य, विमल न्यौपाने, गंगा वि.क, सद्धाम हुसेन, गणेश तमाङ्ग, शेख शाह नवाज (परवेज), तिलकराम भुषाल, रोशन वि.क, रेशम आलेमगर, टोपलाल जैसि, सन्तोष रेग्मी, खगवहादुर खत्री (यासिन मामा), अम्विका शर्मा, सानोवर जहान, मदन गिरी, तोयानाथ पौडेल, पवन अर्याल, हेम आले, कविन्द्र विष्ट, यमवहादुर रोक्का, दिपक कार्कि, अमित लम्साल, मोतिलाल क्षेत्री, राम गिरी, रुक वहादुर रानाभाट, प्रदिप कुमार राई, सफिउर रहमान मु, अव्दुरव खान, महवुव मालिक र सलाउदिन मुसलमान रहेका छन् ।

त्यस्तै राहुल तिमिल्सिना, अल्लाउदिन मुसलमान, अरिक हुसेन, जिवरिल्ला अन्सारी, अम्जाद अन्सारी, मेहताव आलम, कमल असरफ, शेख जिकु्रल्ला, मोहम्मद हारुन जोला, उत्तर वहादुर रोका, वसन्त वि.क, रणवहादुर वि.क, दिपक भट्टराई, प्रिन्स अखतर, दुर्गानन्द पासवान, शेर वहादुर भण्डारी, देव वहादुर वि.क, आशिक हुसैन शेख, फुर्वा तामाङ गोपाल के.सी, सजीव दहाल, भवानी कंडेल, होमनाथ आचार्य, सुरेन्द्र देवकोटा, लोकवहादुर घर्ती क्षेत्री, अम्मदिन मिया, दिपक खत्रि, रेशम आलेमगर, दिनेश गुरुङ्ग, जगत सुवेदी, रवीकिरण अधिकारी, दिल राम गुरूङ, सुमन कुमार लो, बिकास स्याङताङ, लोक सिंजालीमगर, ई. मोहम्मद आयुव, मनदिप राई, वसन्त ताम्राकार, कोमल लौडारी किशोर वस्नेत, रघुनाथ शर्मा, विनोद पाण्डे, वल वहादुर रोकाया, पवन शर्मा, कमरे आलम शेख, ज्ञानमान लामा थिङ्ग, प्रेम गुरुङ्ग, प्रेम परियार, मोहम्मद अजिम पठान, शेख अव्दुल खालिक, कृष्ण परियार मुक्ती पोख्रेल, ईसार अहमद मुसलमान र मोहम्मद साबिर आलम पनि सदस्यमा चयन भएका छन् ।

 

वि.सं.२०७७ फागुन ६ बिहीवार १४:०९ मा प्रकाशित

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

न्यूयोर्कमा ‘नेपाल परेड डे’ २०२६ सम्पन्न

अमेरिका । अमेरिकाको न्युर्योकमा नेपाल परेड डे २०२६ भव्य तथा...

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नेपोसद्वारा आयोजित बास्केटबल प्रतियोगितामा नेपालय टिम प्रथम

नर्वे । नेपाली पोर्चुगीज समाज (नेपोस) नर्बेले आयोजना गरेको तेश्रो...

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

बेल्जियममा सम्पन्न टेक फोरममा नेपाल र ईयूबीच प्रविधि क्षेत्रमा सहकार्य गर्न जोड

ब्रसेल्स । ब्रसेल्समा आयोजित टेक फोरममा नेपाल र युरोपेली संघ...