६ फागुन, काठमाडौं । लक्ष्मी स्टील्स प्रा.लि ले विभिन्न पदको लागि दक्ष, सक्षम तथा अनुभव भएको केहि कर्मचारीको माग गरेको छ ।
नवलपरासी स्थित उक्त संस्थाले ल्याव केमिस्ट (रोलिङ्ग मिल्स), स्टोर सुपरभाइजर र पलम्बरमा केहि कर्मचारीको आवश्यकता रहेको जनाएको छ ।
उक्त संस्थाका अनुसार योग्य तथा ईच्छुक व्यक्तिले आफ्नो अध्यावधिक विवरण सहित सूचना प्रकाशित मितिले १५ दिनभित्र ईमेलः hr@saurabhgroup.com मा दरखास्त दिनुपर्ने छ ।
वि.सं.२०७७ फागुन ६ बिहीवार १४:२८ मा प्रकाशित





























