निरन्तर घट्दै कोरोना संक्रमितको संख्या, २४ घण्टामा थपिए ९६ संक्रमित, ३ जनाको निधन
६ फागुन, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशैभरी गरिएको ३ हजार ५४१ नमुना परीक्षणमा ९६ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा महिला ४२ र पुरुष ५४ जना रहेका छन् । आज थपिएका ९६ जनासँगै नेपालमा कोरोना संक्रमितको कूलसंख्या २ लाख ७३ हजार १६६ पुगेको … Continue reading निरन्तर घट्दै कोरोना संक्रमितको संख्या, २४ घण्टामा थपिए ९६ संक्रमित, ३ जनाको निधन
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed