आज शुक्रबार, राशिफल हेरेर सुरु गर्नुहोस् आजको दिनको सुरुवात

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ अध्ययनमा प्रगति हुनेछ भने ज्ञानलाई निखार्ने अवसर प्राप्त हुनेछ । सुखद् समाचारले उत्साह जगाउनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ । नयाँ काम प्रारम्भ हुनेछ । मिहिनेतले सम्मानित स्थान दिलाउन सक्छ। बौद्धिक अभिव्यक्तिको तारिफ हुनेछ । बोलीको प्रभावले … Continue reading आज शुक्रबार, राशिफल हेरेर सुरु गर्नुहोस् आजको दिनको सुरुवात