Logo
७ कार्तिक २०७८, आईतवार
     Sun Oct 24 2021
E-paper
  English Edition
   Unicode
Logo

चार्टर्ड एकाउन्टेन्टको प्रथम दीक्षान्त हुँदै



१५ माघ, काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले यही माघ १८ गते चार्टर्ड एकाउन्टेन्टहरूको प्रथम दीक्षान्त समारोह आयोजना गर्ने भएको छ ।

दीक्षान्तले राष्ट्रको आर्थिक सुशासनका लागि चार्टर्ड एकाउन्टेन्ट्सहरूको योगदान, सम्भावना र चुनौतीबारे छलफल हुनाका साथै संस्थाबाट उत्तीर्ण चार्टर्ड एकाउन्टेन्टलाई दीक्षित र सम्मान गरिने संस्थाका अध्यक्ष महेश खनाल शुक्रबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुने दीक्षान्त समारोहको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ ।

हाल चार्टर्ड एकाउन्टेन्सी शिक्षाको विभिन्न तहमा करिब १५ हजार विद्यार्थीले यस शिक्षाको लागि आवेदन दिएका छन् । सो संस्थामा हाल एक हजारभन्दा बढी चार्टर्ड एकाउन्टेन्ट्स तथा सात हजारभन्दा बढी दर्तावाला लेखापरीक्षक सदस्य छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । हाल नेपालको मध्य भाग आसपास अवस्थित न्यून चापिय क्षेत्रको सामान्य प्रभाव रहेको

धन्न पानी र अन्न बिना पानी बिना अन्न मानव जीवन रहन्न । यदि नहुँदो

१. पीडाको कथा मनको व्यथा बलिको प्रथा । २. हाम्रो अक्कल अज्ञानी पशु बध

काठमाडौँ । पूर्वमन्त्री तथा माओवादी नेतृ रेखा शर्मालाई नेकपा (माओवादी केन्द्र)ले राजकीय मामिला तथा