back

चार्टर्ड एकाउन्टेन्टको प्रथम दीक्षान्त हुँदै

वि.सं.२०७३ माघ १५ शनिवार

822 

shares

१५ माघ, काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाले यही माघ १८ गते चार्टर्ड एकाउन्टेन्टहरूको प्रथम दीक्षान्त समारोह आयोजना गर्ने भएको छ ।

दीक्षान्तले राष्ट्रको आर्थिक सुशासनका लागि चार्टर्ड एकाउन्टेन्ट्सहरूको योगदान, सम्भावना र चुनौतीबारे छलफल हुनाका साथै संस्थाबाट उत्तीर्ण चार्टर्ड एकाउन्टेन्टलाई दीक्षित र सम्मान गरिने संस्थाका अध्यक्ष महेश खनाल शुक्रबार यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभयो ।

नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुने दीक्षान्त समारोहको राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ ।

हाल चार्टर्ड एकाउन्टेन्सी शिक्षाको विभिन्न तहमा करिब १५ हजार विद्यार्थीले यस शिक्षाको लागि आवेदन दिएका छन् । सो संस्थामा हाल एक हजारभन्दा बढी चार्टर्ड एकाउन्टेन्ट्स तथा सात हजारभन्दा बढी दर्तावाला लेखापरीक्षक सदस्य छन् ।

वि.सं.२०७३ माघ १५ शनिवार ०२:५६ मा प्रकाशित

Himalayan Life AD
निषेधित क्षेत्रमा विदेशी पर्यटक जान पाउने व्यवस्था गर्न टानको माग

निषेधित क्षेत्रमा विदेशी पर्यटक जान पाउने व्यवस्था गर्न टानको माग

काठमाडौँ । पर्वतीय पदयात्रा व्यवसायीहरूको छाता संस्था ट्रेकिङ एजेन्सिज् एसोसिएसन...

राष्ट्रिय बालअधिकार आयोग स्थापनाको माग

राष्ट्रिय बालअधिकार आयोग स्थापनाको माग

काठमाडौँ । बालअधिकारका जानकारहरूले बालबालिकाको अधिकार संरक्षण तथा नियमनलाई प्रभावकारी...

एनपिएलः काठमाडौँ गोर्खाजले टस जितेर पहिला बलिङ गर्दै

एनपिएलः काठमाडौँ गोर्खाजले टस जितेर पहिला बलिङ गर्दै

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगिताअन्तर्गत आज सुदूरपश्चिम...

चलचित्र विधेयकमा संशोधन आवश्यकः मन्त्री खरेल

चलचित्र विधेयकमा संशोधन आवश्यकः मन्त्री खरेल

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले चलचित्र विधेयक,...

कामपाद्वारा हालसम्म तीन अर्ब २२ करोडभन्दा बढी राजस्व सङ्कलन

कामपाद्वारा हालसम्म तीन अर्ब २२ करोडभन्दा बढी राजस्व सङ्कलन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्ममा रु...

एमसिसी नेपाल कम्प्याक्ट : ५० मिलियन अमेरिकी डलर थप सहयोग सुनिश्चित

एमसिसी नेपाल कम्प्याक्ट : ५० मिलियन अमेरिकी डलर थप सहयोग सुनिश्चित

काठमाडौँ । नेपाल सरकार र संयुक्त राज्य अमेरिकी सरकारको मिलेनियम...