प्रदेश २ का प्रदेश प्रमुख पदमुक्त

फागुन ७, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेकी छिन् । राष्ट्रपति कार्यालयले शुक्रबार एक प्रेस विज्ञप्ती सार्वजनिक गर्दै परियारलाई पदमुक्त गरिएको जानकारी दिएको हो । राष्ट्रपति कार्यालयले जनाएअनुसार मन्त्रिपरिषदको सिफारिसमा परियारलाई पदमुक्त गरिएको हो । संविधानको धारा १६५ को उपधारा (१) को खण्ड (ख) बमोजिम उनलाई पदमुक्त … Continue reading प्रदेश २ का प्रदेश प्रमुख पदमुक्त