प्रदेश २ को प्रमुखमा रौतहटका झा नियुक्त

फागुन ७, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ को प्रदेश प्रमुखमा रौतहटका राजेश झालाई नियुक्त गरेकी छिन् । राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तीअनुसार मन्त्रिपरिषदको सिफारिसमा झालाई नियुक्त गरिएको हो । राष्ट्रपति भण्डारीले आज मात्रै तिलक परियारलाई प्रदेश प्रमुखबाट पदमुक्त गरेकी थिइन् । सम्बन्धित समाचार प्रदेश २ का प्रदेश प्रमुख पदमुक्त राष्ट्रपति कार्यालयले सार्वजनिक गरेको … Continue reading प्रदेश २ को प्रमुखमा रौतहटका झा नियुक्त