आज देशैभरी थपिए कोरोनाका ९७ संक्रमित, ११४ जना निको, ३ जनाको मृत्यु
७ फागुन, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशैभरी गरिएको २ हजार ९३१ नमुना परीक्षणमा ९७ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा महिला ३१ र पुरुष ६६ जना रहेका छन् । आज थपिएका ९७ जनासँगै नेपालमा कोरोना संक्रमितको कूलसंख्या २ लाख ७३ हजार २६३ पुगेको … Continue reading आज देशैभरी थपिए कोरोनाका ९७ संक्रमित, ११४ जना निको, ३ जनाको मृत्यु
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed