आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

९ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (आइतबार फागुन ९ गते, फेब्रअरी-२१) को बजारमा अमेरिकी डलर १ को खरिददर ११५ रुपैयाँ ९५ पैसा र विक्रिदर ११६ रुपैयाँ ५५ पैसा रहेको छ । आज डलरको भाउ शनिबारकै भाउमा कारोबार भइरहेको … Continue reading आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?