यस्तो छ हेर्नुहोस् आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ

१० फागुन, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (सोमबार फागुन १० गते, फेब्रअरी २२) को बजारमा अमेरिकी डलर १ को खरिददर ११५ रुपैयाँ ९५ पैसा र विक्रिदर ११६ रुपैयाँ ५५ पैसा रहेको छ । आज डलरको भाउ आइतबारकै भाउमा कारोबार … Continue reading यस्तो छ हेर्नुहोस् आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ