धर्मेन्द्र बास्तोलालाई विनासर्त तत्काल रिहा गर्न सर्वोच्चको आदेश (आदेशसहित)
फागुन १०, काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता धर्मेन्द्र बास्तोलालाई रिहा गर्न सर्वोच्च अदालतले आदेश दिएको छ । सोमबार न्यायाधीश मीरा खड्का र सुष्मालता माथेको संयुक्त इजलासले बास्तोलालाई रिहा गर्न आदेश गरेको हो । सर्वोच्चले अदालतका रजिष्ट्रारको रोहवरमा बास्तोलालाई आजै मुक्त गर्न पनि आदेश गरेको छ । फरक विचार र आस्था … Continue reading धर्मेन्द्र बास्तोलालाई विनासर्त तत्काल रिहा गर्न सर्वोच्चको आदेश (आदेशसहित)
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed