डलरको भाउ निरन्तर ओरालोतिर, यस्तो छ अन्य मुद्राको विवरण

११ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । « बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (मंगलबार फागुन ११ गते, फेब्रअरी २३) को बजारमा अमेरिकी डलर १ को खरिददर ११५ रुपैयाँ ७२ पैसा र विक्रिदर ११६ रुपैयाँ ३२ पैसा रहेको छ । आज डलरको भाउ २३ पैसाले … Continue reading डलरको भाउ निरन्तर ओरालोतिर, यस्तो छ अन्य मुद्राको विवरण