आज पनि घट्यो डलरको भाउ, हेर्नुहोस् यस्तो छ अन्य मुद्राको विवरण

१२ फागुन, काठमाडौं । आजको नेपाली बजारमा विदेशी मुद्राको भाउ यसप्रकार रहेको छ । नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (बुधबार फागुन १२ गते, फेब्रअरी २४) को बजारमा अमेरिकी डलर १ को खरिददर ११५ रुपैयाँ ६४ पैसा र विक्रिदर ११६ रुपैयाँ २४ पैसा रहेको छ । आज डलरको भाउ ८ पैसाले घटेको … Continue reading आज पनि घट्यो डलरको भाउ, हेर्नुहोस् यस्तो छ अन्य मुद्राको विवरण