Logo
९ जेष्ठ २०७९, सोमबार
     Mon May 23 2022
E-paper
  English Edition
   Unicode
Logo

ओलीका सल्लाहकारको टिप्पणी – प्रचण्ड र नेपाल प्रधानमन्त्री बन्ने कुरा गोरु ब्याउनु जस्तै हो



फागुन १३, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सुर्य थापाले नेकपाका अध्यक्षद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल कुनै हालतमा प्रधानमन्त्री बन्न नसक्ने बताएका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले प्रचण्ड र नेपालको सरकारमा जाने सम्भावना शुन्य बराबर नै रहेको बताए ।

थापाले प्रचण्ड र नेपालको सरकारमा जाने र प्रधानमन्त्री हुने सम्भावना गोरु ब्याएर बिगौती खान खोजजस्तै मात्रै भएको टिप्पणी गरेका छन् ।

No description available.

सामाजिक सञ्जाल फेसबुकमा बिहीबार उनले लेखेका छन्, ‘पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालको नेतृत्व (प्रधानमन्त्रित्व)मा नयाँ सरकार बन्ने संभावना त शून्य बराबर, अर्थात् असंभव नै छ । यो गोरु ब्याएर बिगौती खान खोजेजस्तै मात्र हो ! कान्तिपुरी नगरी परिक्रमाले देखाएको, अरू हेर्दै जाओैं !’


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

स्थानीय चुनाव सकिनै लाग्दा जबरजस्त रुपमा एउटा घमण्डको अन्त भयो । नेकपा एमालेले योभन्दा

काठमाडौं । भरतपुर महानगरपालिकाको मत गणना करिब अन्तिम चरणमा पुगेको छ । अब मात्रै

काठमाडौं । स्थानीय तहको निर्वाचनअन्तर्गत अन्तिम नतिजा आएका ७ सय २९ पालिकामध्ये स्वतन्त्र उम्मेदवारले

गण्डकी । स्थानीय तह सदस्य निर्वाचन– २०७९ अन्तर्गत जारी मतगणनामा पोखरा महानगरपालिकाको प्रमुखमा सत्ता

काठमाडौं । अन्तिम नतिजा आएका ७ सय ७ पालिकामध्ये नेकपा (माओवादी केन्द्र)ले १ सय