तपाईको आज (शुक्रबार) को राशिफल, हेर्नुहोस् आज क-कसलाई छ त विशेष फाइदा ?

मेष -चु, चे, चो, ला, लि, लु, ले, लो, अ हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ने हुन सक्छ । भूमि तथा पशुधनबाट लाभ मिल्नेछ । टाढिएका आफन्त नजिकिनेछन् । मध्याह्नपछि कामका अवरोध हट्नेछन् भने विभिन्न अवसर पनि प्राप्त हुनेछन् । अध्ययनमा प्रगति हुनेछ । सानो प्रयत्नले दिगो प्रभाव हुने काम … Continue reading तपाईको आज (शुक्रबार) को राशिफल, हेर्नुहोस् आज क-कसलाई छ त विशेष फाइदा ?