Logo
१० माघ २०७८, सोमबार
     Mon Jan 24 2022
E-paper
  English Edition
   Unicode
Logo

अस्पतालबाटै ट्विट गर्दै बाबुरामले लेखे स्वास्थ्यबारे यस्तो जानकारी



फागुन १७, काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादीका नेता डा. बाबुराम भट्टराईले आफ्नो स्वास्थ्यबारे ट्विटमार्फत नै जानकारी गराएका छन् । उनले आफुँमा देखिएको समस्या क्यान्सरमा परिणत नभईसकेको बताएका छन् ।

‘मेरो स्वास्थ्य परीक्षण पुरा भएको छ’, सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘डाक्टरहरुका अनुसार मेरो पेटमा देखिएको ट्युमर क्यान्सरग्रस्त छैन् ।’


उनले आफ्नो स्वास्थ्यप्रति चाँसो र शुभेच्छा व्यक्त गर्ने सबैलाई धन्यवाद व्यक्त पनि गरेका छन् । बाबुरामले केहि चिकित्सकप्रति कृतज्ञता पनि व्यक्त गरेका छन् ।

चिकित्सकले भने उनको ट्यूमरलाइृ केहि समयभित्रै शल्यक्रिया गर्नुपर्ने सुझाब दिएका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । गृहमन्त्रालयले भिजिट भिसामा खाडीका देश र मलेसिया जना नपाउने भनेर जारी गरेको

काठमाडौं । नेपालको सम्पुर्ण बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको तरलतामा समस्या देखिएको छ । झण्डै

काठमाडौं । एक पूर्व सैनिक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । सोलुखुम्बु लिखुपिके

काठमाडौं । नेपाली सेनाभित्र विवाद जन्मिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले बढुवा र पदावधि