back

२०७८ को दशै असोज २९ गते र तिहार कात्तिक २० गते

वि.सं.२०७७ फागुन १७ सोमवार

138 

shares
NTC AD
Global IME AD

१७ फागुन, काठमाडौं । वि.स.२०७८ को दशैं असोज २९ गते परेको छ ।

नेपाल पंञ्चाङ्ग निर्णायाक समितिका अनुसार २०७८ को बडादशैं असोज २९ गते शुक्रबार र भाइटिका कात्तिक २० गते शनिबार परेको छ ।

समितिका अनुसार असोज २१ गते विहीबार घटस्थापना, २७ गते महाअष्टमी, असोज २८ गते महानवमी र असोज २९ गते विजयादशमी परेको छ ।
त्यसैगरी कात्तिक १६ गते मंगलबारदेखि सुरु हुने तिहार पर्वको लक्ष्मी पूजा कात्तिक १८ गते विहिबार र भाइटिका कात्तिक २० गते शनिबार परेको समितिले जनाएको छ ।

त्यसैगरी चैते दशैं चैत २६ गते शनिबार परेको छ ।

वि.सं.२०७७ फागुन १७ सोमवार १४:२३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट...

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

काठमाडौं । बिश्व बैंकको आह्वानमा यस बर्षको मार्च १८ देखि...

सुदूरपश्चिममा नाउपाका दुई मन्त्रीको तोकीयो जिम्मेवारी

सुदूरपश्चिममा नाउपाका दुई मन्त्रीको तोकीयो जिम्मेवारी

  सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति...

प्रादेशिक अस्पतालका समस्या समाधान गर्न प्रदेश सरकार तयार छः मन्त्री सिंह

प्रादेशिक अस्पतालका समस्या समाधान गर्न प्रदेश सरकार तयार छः मन्त्री सिंह

सिरहा । मधेस प्रदेशका स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शत्रुधनप्रसाद सिंहले प्रादेशिक...

खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक एञ्जिला तुम्बापो...

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय छ महिना थपियो

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय छ महिना थपियो

ढाका । बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को...