फेरि घट्न थाल्यो डलरको भाउ, यस्तो छ अन्य मुद्राको विवरण

२० फागुन, काठमाडौं । आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (बिहीवार फागुन २० गते, मार्च ४) को बजारमा अमेरिकी डलर १ को खरिददर ११६ रुपैयाँ ०४ पैसा र विक्रिदर ११६ रुपैयाँ ६४ पैसा रहेको छ । बुधबारको तुलनामा आज डलरको भाउ एक रुपैयाँ … Continue reading फेरि घट्न थाल्यो डलरको भाउ, यस्तो छ अन्य मुद्राको विवरण