आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो बढ्यो त ?

२१ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (शुक्रवार फागुन २१ गते, मार्च ५) को बजारमा अमेरिकी डलर १ को खरिददर ११६ रुपैयाँ ०४ पैसा र विक्रिदर ११६ रुपैयाँ ८४ पैसा रहेको छ । बिहीबारको तुलनामा आज डलरको भाउ २४ … Continue reading आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो बढ्यो त ?