आज देशैभरी १२० जनामा कोरोना संक्रमण, ८३ जना संक्रमणबाट मुक्त

२१ फागुन, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशैभरी गरिएको ६ हजार १४३ नमुना परीक्षणमा १२० जनामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा महिला ५१ र पुरुष ६९ जना रहेका छन् । आज थपिएका १२० जनासँगै नेपालमा कोरोना संक्रमितको कूलसंख्या २ लाख ७४ हजार ६०८ पुगेको … Continue reading आज देशैभरी १२० जनामा कोरोना संक्रमण, ८३ जना संक्रमणबाट मुक्त