आजको बजारमा विदेशी मुद्राको भाउ, डलर बढ्यो, युरो र पाउण्ड घट्यो

२२ फागुन, काठमाडौं । आजको बजारमा विदेशी मुद्राको विनिमय दर यसप्रकार रहेको छ । राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (शनिवार फागुन २२ गते, मार्च ६) को बजारमा अमेरिकी डलर १ को खरिददर ११६ रुपैयाँ ५२ पैसा र विक्रिदर ११७ रुपैयाँ १२ पैसा रहेको छ । शुक्रबारको तुलनामा आज डलरको भाउ ४८ पैसाले … Continue reading आजको बजारमा विदेशी मुद्राको भाउ, डलर बढ्यो, युरो र पाउण्ड घट्यो