Logo
१२ असार २०७९, आईतवार
     Sun Jun 26 2022
E-paper
  English Edition
   Unicode
Logo

लघुकथाः नोक्सान



कवि कृष्णप्रसाद साहित्यिक कार्यक्रम सकिएपछि घर फर्कन लाग्दा मोहनले ‘कविजी आज तपाईलाई म मेरो मोटरसाइकलमा घर पु¥याइदिन्छु तपाईले बाटोमा मलाई चिसो खुवाउनु’ भने । कवि कृष्णप्रसादले ‘हुन्छ नि त’ भनेर उनीहरु संगै घर फर्के बीच बाटोमा पुगेपछि एउटा पसलमा उनीहरु दुबैजनाले एक-एक सिसी चिसो खाए । ‘ल कविजी पैसा तिर्नु हामी दुईजनाको तपाईको आज माइक्रोबसको भाडा नै मैले जोगाइदिएको छु’ मोहनले भने ।

कवि कृष्णप्रसादले दुईजनाले चिसो खाएको पचाँस रुपैँया साहुनीलाई दियो । साहुनीलाई पचास रुपैँया दिएपछि माइक्रोबस चढेर घर फर्कदा बीस रुपैँयाभन्दा बढि मेरो खर्च हुँदैनथ्यो मेरो पचास रुपैँया खर्च भएर तीस रुपैँया बढी खर्च हुन पुग्यो मोटरसाइकल चढेर घर फर्कदा कवि कृष्णप्रसादले मनमनै भन्यो । अब देखि मोटरसाइकल चढेर घर फर्किन्न म मोटरसाइकल चढ्दा त हानी पो भयो नि मलाई उसले दिक्क मान्दै भन्यो ।

 

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाण्डौं । आज देशभरका पहाडी भू–भागका धेरै स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ

जलेश्वर । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–५ मा गए राति दुईतले घरको छतबाट लडेर एक

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा