Logo
१३ असार २०७९, सोमबार
     Mon Jun 27 2022
E-paper
  English Edition
   Unicode
Logo

यस्ता छन् आलस खाँदाका फाइदाहरु



आलस भिटामिन र मिनरयुक्त शक्तिवर्धक आहार पनि हो । आलस सेवनको फाइदाहरु यसप्रकार छन् :

१. नियमित यसको सेवन गर्दा रगतमा चिनी तथा कोलेस्ट्रोलको मात्रालाई कम गर्छ ।
२. यसको सेवनले जोर्नीको कडापनलाई हटाउनुका साथै पेटलाई सफा गर्छ ।
३. आलसको नियमित सेवनले शरीरले ऊर्जा पाउँछ, तनाव हट्छ ।
४. आलसमा २७ प्रकारका क्यान्सररोधी तत्व पाइने भएकाले क्यान्सर हुनबाट जोगाउँछ ।
५. पुरुषमा प्रोस्टेट र महिलामा हुने स्तन क्यान्सर रोकथाममा आलस सेवन राम्रो हुन्छ ।
६. यसको सेवनले कपाल र नङलाई बढाउँछ, साथै तिनलाई स्वस्थ र चम्किलो बनाउँछ ।
७. आलसको नियमित सेवनले हृदयरोगको खतरा र रक्तचाप नियन्त्रित गर्छ ।
८. आलसको नियमित उपयोगले छालालाई स्वस्थ हुनका साथै सुक्खापना हटाउँछ ।
९.आलस सेवन गर्नेहरूलाई कब्जियतले सताउँदैन ।

१०. यसको सेवनले मासिक धर्मको समय हुने दुखाइ कम हुन्छ, गर्भाशयलाई स्वस्थ राख्छ ।

११. आलसको नियमित सेवनले रजोनिवृत्तिसँग सम्बन्धित समस्या समेत कम हुन्छ ।
१२. आलसले छालाको बढ्दो उमेरको असरलाई समेत कम गर्छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडाैं । राष्ट्रपति बिद्यादेवी भण्डारीले आज बिहान ११ बजे सपथ खुवाउने पाँच मन्त्री मध्ये

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा