-->
Logo
१६ असार २०७९, बिहीबार
     Thu Jun 30 2022
E-paper
  English Edition
   Unicode
Logo

आज यी प्रदेशमा हिमपात तथा चट्याङसहित वर्षाको सम्भावना



२३ फाुगन, काठमाडौं । देशैभरी पश्चिमी वायुको आंशिक प्रभावका कारण देशका पहाडि भू–भागमा आंशिक वदली रहेको तथा बाँकी भूभागमा सामान्यतया मौसम सफा रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडि भू–भागका केही स्थानमा मेघ गर्जन\चट्याङसहित वर्षाको सम्भावना रहेको छ ।
त्यस्तै हिमाली भू–भागमा हल्का हिमपातसको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

राति पनि गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडि भू–भाग तथा बागमती र प्रदेश १ का केही भागमा मेघ गर्जनरचट्टयाङ सहित हल्का वर्षाको सम्भावना रहेको छ । साथै देशका केही उच्च पहाडी तथा हिमाली भू–भागहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडाैं । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पूर्व पोलिटब्युरो सदस्य तथा सेती–महाकाली

रामपुर । पहिराले अवरुद्ध बनेको सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड सञ्चालन भएको छ । अविरल

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

नीतिहरूको मुलनीति हो राजनीति । राजनीतिभन्दा माथि कुनै नीति नै छैन । भनिन्छ, राजनीति