Logo
१४ असार २०७९, मंगलवार
     Tue Jun 28 2022
E-paper
  English Edition
   Unicode
Logo

पाँच हजारको प्रलोभनमा बालकले बोकेर आए पाँचलाख बराबरको लागूऔषध



२३ फाुगन, काठमाडौं । पाँच हजार पाइने प्रलोभनमा परेका एक बालकले लागूऔषध बोकेर उपत्यका ल्याएको अवस्थामा पक्राउ परेका छन् ।

झण्डै पाँच लाख बराबरको लागूऔषधसहित रौतहटबाट ना ८ ख ११०४ नम्बरको बस चढेर काठमाण्डौं भित्रदै गरेका १३ वर्षीय बालक चेकजाँचका क्रममा नागढुंगाबाट पक्राउ परेका हुन् ।

प्रहरीद्धारा पक्राउ परेपछि बालकले बाटो खर्चदेखि बसको टिकट र पाँच हजार दिने प्रलोभनमा परेर आफूले झोला बोकेर काठमाडौं आएको बताएका छन् । साथै झोलामा के समान रहेको भन्ने आफूलाई थाहा नभएको पनि उनले बताएका छन् ।

प्रहरीले उनको साथबाट बरामद रहेको झोलामा डाइजेपाम, सातसय एम्फुल, फेनारगन ६ सय एम्पुल र नुर्फिन छ सय एम्पुल गरी एकहजार नौ सय एम्पुल फेला पारेको पनि प्रहरीले जनाएको छ । file photo

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

पोर्चुगल । रोजगारीका लागि पोर्चुगल पुगेका रुपन्देहीका युवाको त्यहाँ पुगेको केही दिनमै निधन भएको

काठमाडौं । रुस र युक्रेनबीचको युद्ध पाँचौं महिनामा चलिरहेको छ । लम्बिदोँ युद्धमा रुस

असारको पहिलो साता  बागबजारका २ जनामा देखिएको हैजा त्यसको एकसातामै १२ जनामा पुष्टि भएको

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा