ऋषि कट्टेलको मुद्दाको फैसला आज, के होला नेकपा नाम ?

फाुगन २३, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको नाम विवादसम्बन्धी मुद्दामा सर्वोच्च अदालतले आज फैसला गर्ने भएको छ । न्यायाधीशद्धय बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलाशले गत फागुन १३ मा सकेको सुनुवाईको आज फैसला गर्न लागिएको हो । यसअघि फागुन १३ सम्पन्न सुनुवाईले फागुन २० मा फैसला दिने निर्णय सुनाएको थियो । तर, विविध कारण … Continue reading ऋषि कट्टेलको मुद्दाको फैसला आज, के होला नेकपा नाम ?