Logo
१२ असार २०७९, आईतवार
     Sun Jun 26 2022
E-paper
  English Edition
   Unicode
Logo

बलिउड अभिनेत्री भन्दा धेरै कमाउछन् साउथ इन्डियन अभिनेत्री, हेर्नुस् कसको पारिश्रमिक कति ?



काठमाडौं । दक्षिण भारतिय फिल्मका केहि चर्चित हिरोइनहरु जुन बलिउड हिरोइन भन्दा बढि पारिश्रमिक लिने गर्छन । दक्षिण भारतिय फिल्ममा काम गर्ने कलाकारहरुले बलीउड कलाकारहरुलाई समेत पारिश्रमिकमा टक्कर दिने गर्छन् ।

दक्षिण भारतिय फिल्म उद्योगमा एक अभिनेताले ४० करोडसम्म पारिश्रमिक लिने गरेको खबर प्राय सबैलाई थाहा छ । सुन्दर हिरोइनहरुको खानी मानिने दक्षिण भारतिय उद्योगमा हिरोइनहरुको कमाई बलिउडको दाँजोमा कम छैन । बलिउड अभिनेत्रीहरुको पारिश्रमिकले दोहोरो अंक छुँदा उताका हिरोइनहरुको पारिश्रमिक यस्तो छ :

१. तमन्ना भाटिया :  केहि बलिउड फिल्ममा समेत काम गरेकी ‘बाहुबली’ अभिनत्री तमन्नाले ९० लाख भारु बुझ्दै आएकी छन् ।
२. श्रुति हसन : कमल हसनकी छोरी श्रुतीले प्रति फिल्म १ करोड पारिश्रमिक लिन्छिन् ।
३. समान्था रुथ प्रभु : उनले प्रतिफिल्म २ करोड भारु बुझ्छिन् ।
४. नयन तारा : उनको पारिश्रमिक पनि १ करोड भारु हो ।
५ . नित्या मेनन् : उनको पनि ९० लाख भारु पारिश्रमिक छ ।
६ . काजल अग्रवाल : ‘स्पेशल २६’ तथा ‘सिंघम’ मा काम गरिसकेकी काजोलले २ करोड पारिश्रमिक लिने गर्छिन् ।
७. तृषा कृष्नन : प्रति फिल्म उनको पारिश्रमिक १ करोड रहेको छ ।
८. अनुष्का शेट्टी : ‘बाहुबली’ अभिनेत्री अनुष्का प्रति फिल्म ४ करोड चार्ज लिन्छिन् । उनी दक्षिण भारतीय फिल्ममा सबैभन्दा महंगी नायिका हुन् ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । सहरी विकास मन्त्री रामकुमारी झाँक्रीले सर्वोच्च अदालतका कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीलाई भेटेकी

काठमाण्डौं । आज देशभरका पहाडी भू–भागका धेरै स्थानहरुमा र बाँकी भू–भागका थोरै स्थानहरूमा मेघ

मनहरी तिमिल्सिना । शुक्रबार एक सार्वजनिक कार्यक्रममा पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को छोरा प्रकाश दाहालको ककनीमा