
२३ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले १२ अर्ब २६ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।
बैंकले ९१ दिनको अवधिको लागि १२ अर्ब २६ करोड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल २०७८ साल जेठ २५ गते परिपक्क हुनेछ ।
त्यसैगरी, आज (फागुन २३ गते, आइतबार) ३ बजे बोलकबोल भएर पर्सी (फागुन २५ गते, मंगलबार) ट्रेजरी बिल बिक्री हुने बैंकले जनाएको छ ।
ट्रेजरी बिलको बारेमा अन्य विवरण यस प्रकारको छ :