back

पानी अभियानलाई स्वीजरल्याण्डबाट ७० हजार सहयोग

वि.सं.२०७३ माघ १६ आइतवार

708 

shares

help

१६ माघ, काठमाडौं । रापती समाज काठमान्डौले आयोजना गरेको पानी अभियान सम्बन्धी अन्तरक्रिया कार्यक्रममा स्वीस्जरल्याण्डमा रहेकी गैरआवासीय अभियन्ता सीमा गौतम अर्यालले ७० हजार आर्थिक सहयोग हस्तान्तरण गरेकी छन् ।

गैरआवासीय नेपाली संघ स्वीजरल्यान्डकी उपाध्यक्ष समेत रहेकी गौतम अर्यालले पानी अभियानको नारा सफल होस् पूर्वको नेपाली तिर्खाउदा पश्चिमको नेपालीले पनि प्यास मेटाउनुपर्छ, पश्चिमको नेपाली तिर्खाउदा पूर्वको नेपालीले पनि तिर्खा मेटाउनुपर्दछ । भन्दै सो सहयोग हस्तान्तरण गरेकी हुन् ।
“हामी जहाँसुकैको भएपनि आखिर जुनसुकै माटोको सेवा जहाँबाट गरेपनी हुन्छ ।” नेपालगँज घर भइ हाल स्वीजरल्याण्डमा रहेकी सीमाले भनिन्, “आखिर हामी नेपाली हा,ै बिदेश वा स्वदेश जहाँ रहेपनि सबै मिलेपछि अभियान सफल बन्छ र बनाउनुपर्छ ।”
सीमाले पानी अभियान सबैको साझा अभियान भएको बताउँद आफ्नो तर्फबाट २० हजार, सुनम पन्तको तर्फबाट रु २० हजार र गुणराज शर्मा पौडेलको तर्फबाट जन्मदिनको अवसरमा दिइएको रकम रु ३० हजार गरि जम्मा रु ७० हजार अन्तक्रिया कार्यक्रमका संयोजक गोपाल बस्नेतलाई हस्तान्तरण गरेकी हुन् ।
सीमाले गौतम, सुनम पन्त लगायत दाताहरुलाई आभार प्रकट गर्दै पानी अभियान सम्बन्धी अन्तरक्रिया सफल पार्न विशेष भुमिका खेल्नु हुने गोपाल बस्नेत्, लोकराज अधिकारी सीमा पुरी एवम उपस्थिति जनाउने आदरणीय व्यक्तिहरू तथा राप्ती समाज काठमाडौ परिवारलाई पानी अभियानकर्ता मित्रलाल पार्देले पोल्यान्डबाट धन्यवाद दिएका छन् ।
स्मरण रहो रापती समाज काठमान्डौ पानी अभियानकर्ता मित्र लाल पार्देको पहलमा बिक्रम सम्वत २०६३ मा काठमान्डौमा स्थापना भएको हो ।

वि.सं.२०७३ माघ १६ आइतवार ०८:३८ मा प्रकाशित

Himalayan Life AD
सुदूरपश्चिममा ४६ हजार नयाँ मतदाता थपिए

सुदूरपश्चिममा ४६ हजार नयाँ मतदाता थपिए

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेशमा ४६ हजार २० जना नयाँ मतदाता...

एमाले महाधिवेशनः पार्टी कार्यालयमा चहलपहल बढ्यो

एमाले महाधिवेशनः पार्टी कार्यालयमा चहलपहल बढ्यो

काठमाडौँ । नेकपा (एमाले)को ११औँ राष्ट्रिय महाधिवेशन आउन तीन दिन...

जसपा नेपालले केन्द्रीय नेतालाई निर्वाचन केन्द्रित गर्दै

जसपा नेपालले केन्द्रीय नेतालाई निर्वाचन केन्द्रित गर्दै

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले आफ्ना केन्द्रीय सदस्यलाई...

एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर

एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर

काठमाडौँ । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो क्वालिफायरअन्तर्गत...

वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद

वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद

विराटनगर । मोरङ प्रहरीले रङ्गेली नगरपालिका–८ स्थितबाट बेवारिसे अवस्थाामा ठूलो...

एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै

एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै

काठमाडौँ । त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट रङ्गशाला जारी नेपाल प्रिमियर लिग...