देशैभरी गरिएको ४१११ नमुना परीक्षणमा ६६ जनामा कोरोना संक्रमण पुष्टि

२३ फागुन, काठमाडौं । पछिल्लो २४ घण्टामा देशैभरी गरिएको ४ हजार १११ नामुना परक्षिणमा ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा महिला २१ र पुरुष ४२ जना रहेका छन् । आज थपिएका जनासँगै नेपालमा कोरोना संक्रमितको कूलसंख्या २ लाख ७४ हजार ७२१ पुगेको छ । त्यसैगरी आज देशैभरी ५८ जना कोरोना संक्रमणबाट … Continue reading देशैभरी गरिएको ४१११ नमुना परीक्षणमा ६६ जनामा कोरोना संक्रमण पुष्टि