आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?

२३ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजको बजारमा विदेशी मुद्राको भाउ यसप्रकार तोकेको छ । बैंकको विदेशी विनिमय व्यवस्थापन विभागका अनुसार आज (आइतबार फागुन २४ गते, मार्च ८) को बजारमा अमेरिकी डलर १ को खरिददर ११६ रुपैयाँ ५२ पैसा र विक्रिदर ११७ रुपैयाँ १२ पैसा रहेको छ । आज डलरको भाउ आइतबारकै भाउमा कारोबार … Continue reading आजको बजारमा विदेशी मुद्राको भाउ, हेर्नुहोस् कुन घट्यो कुन बढ्यो त ?