back

जापानमा कार्यरत खत्रीद्धारा झुण्डिएर आत्महत्या

वि.सं.२०७३ माघ १६ आइतवार

681 

shares

khatri

 टोकियो । जापानमा कार्यरत एक नेपालीले झुण्डिएर आत्महत्या गरेका छन् ।
जापानको खानागावा केनको योकोहामा नजिक रहेका कुकका रुपमा कार्यरत ३३ वर्षीय संजय खत्रीले आइतबार ( २९ जनवरी) का दिन आफ्नै कोठामा झुण्डिएर आत्महत्या  गरेका छन् ।

अमरपुरी ८ नवलपरासीका खत्रीले खानागावाको योकहामास्थित खानाजावा हाक्केई स्टेशन नजिकको कोठामा आत्महत्या गरेको हुन । १३ महिना अघि सुन्दर सपना बोकेर जापान आएका खत्रीले आत्महत्या के कारणले गरेको भने खुलेको छैन उनि केहि समयअघि देखी मानसिक तनावमा मर्छु भन्दै आएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
श्रीमती र ३ बर्षिय छोरा नेपाल घर रहेका खत्रीको भोली सोमवार नेपाल फर्कने टिकट रहेको थियो ।

वि.सं.२०७३ माघ १६ आइतवार ०८:५२ मा प्रकाशित

Himalayan Life AD
एनआरएनए अध्यक्ष श्रेष्ठसँग अफ्रिकाका एनआरएनको अन्तरक्रिया कार्यक्रम

एनआरएनए अध्यक्ष श्रेष्ठसँग अफ्रिकाका एनआरएनको अन्तरक्रिया कार्यक्रम

अफ्रिका । एनआरएनए एकताको खुशीको शन्देस बाड्न एनआरएनएका अध्यक्ष महेशकुमार...

अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युएईमा नेपाल प्रवद्र्धन

युएई । अन्तराष्ट्रिय सहिष्णुता दिवसका अवसरमा युनाइटेड अरव इमारातमा नेपालको...

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएईको भिषा सहजीकरणका लागि राजदूत क्षेत्रीको पहल

युएई । नेपाली दूतावास युएईले पछिल्लो समय नेपालीका लागि बन्द...